Tuesday 12 April 2016

मेट्रो स्काउट गीत

सत्य धर्म हो कर्म परोपकार
मेट्रो स्काउट सधैं नै राष्ट्रको आधार

देश तिमीलाई चोट लाग्दा घाउ मलाई दुख्छ
सुन्दर शान्त नेपाल विना यो मुहार कसरी हाँस्छ

कला संस्कृति परम्परा हाम्रो हो यो शान
विरता र ईमान्दारीको लागि विश्व मै हाम्रो सम्मान

भेदभाव गर्दैनौ हिँड्छौँ सबको साथमा
दस नियम र तीन प्रतिज्ञा हुन्छ सधैं हाम्रो मनमा

जाग जाग हे नेपाली सबै अब
निस्वार्थ सेवा नै मेट्रो स्काउटको लक्ष ।।

सुरेश शिलाकार

Living God Shree Ganesh

We Are Very Proud To Say That Metro Scouts Got  The Living God Shree Ganesh As Scout. Shree Ganesh Shree Ganesh