सत्य धर्म हो कर्म परोपकार
मेट्रो स्काउट सधैं नै राष्ट्रको आधार
देश तिमीलाई चोट लाग्दा घाउ मलाई दुख्छ
सुन्दर शान्त नेपाल विना यो मुहार कसरी हाँस्छ
कला संस्कृति परम्परा हाम्रो हो यो शान
विरता र ईमान्दारीको लागि विश्व मै हाम्रो सम्मान
भेदभाव गर्दैनौ हिँड्छौँ सबको साथमा
दस नियम र तीन प्रतिज्ञा हुन्छ सधैं हाम्रो मनमा
जाग जाग हे नेपाली सबै अब
निस्वार्थ सेवा नै मेट्रो स्काउटको लक्ष ।।
सुरेश शिलाकार
Subscribe to:
Post Comments (Atom)
Living God Shree Ganesh
We Are Very Proud To Say That Metro Scouts Got The Living God Shree Ganesh As Scout. Shree Ganesh Shree Ganesh

-
We Are Very Proud To Say That Metro Scouts Got The Living God Shree Ganesh As Scout. Shree Ganesh Shree Ganesh
-
सत्य धर्म हो कर्म परोपकार मेट्रो स्काउट सधैं नै राष्ट्रको आधार देश तिमीलाई चोट लाग्दा घाउ मलाई दुख्छ सुन्दर शान्त नेपाल विना यो मुहार कस...
Awesome song
ReplyDelete